फेसबुकका संस्थापक मार्क जुकरबर्गले सबैलाई कोरोना भ्याक्सिन लगाउन मदत गदै
अमेरिका– कोरोना महामारीको प्रकोपका बीच धेरै भन्दा धेरै माझ कोरोना भ्याक्सिन पु¥याउने अभियानमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग अग्रसर भएका छन् ।
उनले फेसबुक धेरै भन्दा धेरै माझ भ्याक्सिन पु¥याउने अभियानमा मदत गदै अग्रसर हुने बताएका हुन । उनले फेसबुकमा एउटा पोष्ट गदै भनेका छन्– हामीले पहिला नै दुई अर्ब भन्दा बढीलाई कोभिड–१९ संग सम्बन्धीत सुचना प्रदान गर्ने संजालमा जोडिसेकका थियौ ।’ उनले धेरै भन्दा धेरै व्यस्कहरु भ्याक्सिन तर्फ अघि बढेको र हामीले यसलाई सहज बनाउन एउटा नया टुल संग सम्बन्धीत रहेर काम गरिरहेको बताए ।
जुकरबर्गले एउटा जानकारीमुलक टुल निर्माण तर्फ फेसबुक अघि बढीरहेको जानकारी दिएका छन् । उनले फेसबुकले यस्तो टुलको शुभाराम्भ गर्न लागेको बताउदै जसले कहा र कसरी भ्याक्सिन लगाउन सकिन्छ ।
यो टुल फेसबुकको कोभिड–१९ सुचना केन्द्रमा देखिनेछ । फेसबुकको न्युज फीडको माध्यमबाट कहा“बाट भ्याक्सिन लगाउन सकिनेछ त्यो सबै देखाइने जुकरबर्गले बताएका छन् । उनले उक्त टुलमा अपोइन्टमेन्टका लागी एउटा लिंक पनि राखिने बताएका छन् ।
उनले सर्वसाधारणले भ्याक्सिनको अपोइन्टमेन्टका लागी फेसबुकको उपयोग गदै आएको बताए । उनले इन्स्ट्रग्राममा पनि कोभिड–१९ सुचना केन्द्र देख्न सकिने बताए
सम्बन्धित खवर
-
अमेरिका-अन्तराष्ट्रीय ...
-
डलास, टेक्सास — अमेरिकाको ...





















