एनआरएनए सम्मेलनमा तोडफोड, प्रहरीद्धारा लाठी चार्ज
एनआरएनए विश्व सम्मेलनको मतदान केन्द्र स्थगीत भएपछि तोडफोडमा उर्तिएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
आक्रोसित भएका प्रतिनिधीहरु तोडफोडमा उर्तिएपछि प्रहरीले हस्तक्षेप गदै लाठीचार्ज समेत गरेको छ ।
सहभागीहरुले २० हजार फिर्ता ले, चुनाव रद्ध गर , धाधली चुनाव मान्दैनौ भन्दै नाराबाजी गदै तोडफोडमा उर्तिएका थिए । प्रतिनिधीहरुले टेबल कुर्सि लगायतका फर्निचर फुटाएका थिए ।
मतदानको सुरुवाती देखि नै विवाद भएकोमा राती बजे मतदान सुरु भएको केही क्षणमा मतदान स्थगीत भएको थियो । प्राविधिक गडबढी भन्दै बिहान सम्मका लागी मतदान स्थगीत गरिएको जानकारी गराइएपछि विवादले चरम रुप लिएको हो । घन्टौदेखि लाइनमा बसेकाहरु स्थगीत भएपछि आक्रोसित हुदै नाराबाजी र तोडफोडमा उर्तिएका हुन ।
सम्बन्धित खवर
-
अमेरिका -गैर आवासीय नेपाली संघ, ...
-
कुमारजंग कार्की न्युजर्सि एन आर ...