गैर आवासीय नेपाली संघ (एनआरएन) को नबौं विश्व सम्मेलनको मतदान प्रकृया सकिएकाे छ ।
मतदानमा २३ सय ४४ मत खसेकाे निवार्चन आयाेगले जनाएकाे छ
केहि समय पछि मतगणना समेत हुने जनाईएकाे छ । बुधवार नै सकिने निर्वाचन प्राविधिक कारणले स्थगीत भएकाे थियाे । मतदानमा सबै भन्दा बढी मत युराेपबाट ९ संस २० खसेकाे छ । अमेरिकाबाट जम्मा २६१ मत खसेकाे जनाईएकाे छ ।
मतगणनाकाे परिणाम आजनै आउने र शुक्रवार समापन समाराेह हुने जनाइएकाे छ । ४२ पद मध्ये १४ विभिन्न पद निर्विराेध भएका छन् । नया नेतृत्वका लागी कुल आचार्य र कुमार पन्त काे प्रतिस्पर्धा छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिका -गैर आवासीय नेपाली संघ, ...
-
कुमारजंग कार्की न्युजर्सि एन आर ...