अमेरिकामा कार दुर्घटनामा परेका सुविनको गंभीर अवस्थामा आइसियुमा उपचार हुदै

अमेरिका–अमेरिकाको ओहायो राज्यको एत्ना टाउनसिपमा सवारी दुर्घटनामा परेका २४ वर्षिय सुविन बा“स्तोलाको र्गभीर अवस्थामा आइपसियुमा उपचार भइरहेको छ ।
भक्तपुर स्थायी घर भएका बास्तोला ओहायो स्टेट युनिभर्सिटीमा अध्ययन गदै आएका उनलाई काममा जादै गर्दा दुर्घटनामा परेका थिए । उनी काम गदै आफनो अध्ययनलाई अगाडी बढाउदै आएका थिए । उनलाई विपरीत दिशाबाट आएको कारले ठक्कर दिएको थियो ।
दुर्घटनामा परेका उनको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । उनी कहिलेसम्म अस्पताल बस्नु पर्ने हो केही थाहा हुन सकेको छैन । गे्रेट बोस्टन कमिटीका किरण संग्रौलाले गोफन्ड अकाउन्ट खोलेर बास्तोलाको सहयोगका लागी सबैसंग अपिल गरेका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...