अमेरिका– ट्वीटरका सिइओ जैक डोर्सिको पहिलो ट्वीटको डिजिटल संस्करण २५ लाख अमेरिकी डलरमा विक्री भएको छ । उनले दुई साता अघि मात्र आफनो पहिलो पोष्टलाई डिजिटल लिलामी गर्ने घोषणा गरेका थिए । मार्च २००६ मा गरिएको ट्वीटमा उनले लेखेका थिए–जस सेटिङ अफ माय ट्वीटर बैल्युएब्लस बाय सेन्ट नामक डिजिटल मन्चमा यो ट्वीट लिलामी गरिएको हो । यसलाई ओरक्कल का सिइओ सिना एस्तावीद्धारा खरिद गरिएको छ ।
डोर्सिले लिलामीबाट आएको रकम अफ्रिकी परिकारको वित्तिय सस्थाक लागी काम गदै आएको संस्थालाई प्रदान गर्ने घोषणा समेत गरेक थिए ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...