अमेरिकाको राजधानी वासिङटन डिसीको ससद भवन परिसर तनावग्रस्त
A police officer checks out a car on grass with his canine near the U.S. Capitol on Thursday in Washington, D.C. The Capitol and the White House were placed on lockdown after an 'active shooter' situation was reported.
अमेरिका– अमेरिकाको राजधानी वासिङटन डिसि स्थित ससद भवन बाहिर शुक्रबार सवारी ठक्कर दिएर प्रहरी माथि आक्रमण गर्दा एक प्रहरीको ज्यान गएको छ ।
घटनामा अर्का एक प्रहरी अधिकारी घाइते भएका छन् । उनको गंभीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । सवारी मार्फत प्रहरी माथि आक्रमण गर्ने चालक माथि प्रहरीले कार्वाही गर्दा घाइते भएकोमा अस्पतालमा उनको पनि ज्यान गएको एजेन्सीले जनाएको छ । चालकले चक्कु लिएर प्रहरी मािथ आक्रमण गर्न जाइ लागेका थिए । आाक्रमण पछि अवस्था तनावग्रस्त भएपछि अहिले डिसी स्थित ससदभवन क्षेत्रमा संकटकाल लगाइएको छ ।
प्रहरीले आक्रमणलाई आतंकवादी हमला संग सम्बन्धी भएको भन्ने कुरालाई अस्वीकार गरेको छ । घटना घटाउने व्यक्तिको नाम र ठेगाना खुलाइएको छैन ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...