अमेरिकामा बन्दुक आतंकले वर्षेनी हजारौको लिन्छ ज्यान

Students Zoe Bell, 12, left, and her sister, Sophie 9, join Los Angeles area clergy, religious leaders and citizens join in an interfaith candlelight prayer vigil to end to gun violence outside Los Angeles City Hall Wednesday, Dec. 19, 2012. (AP Photo/Damian Dovarganes)
अमेरिका– अमेरिकामा बढ्दो बन्दुक आतंकका कारण वर्षेनी यहा“ हजारौ मानिसको ज्यान जाने गरेको छ ।
पछिल्लो पटक जारी गरिएको तथ्याङक अनुसार सन् २०२१ को सुरुवात संगै अहिलेसम्म ४५० जनाको ज्यान गइसकेको छ ।
स्माल आम्र्स सर्बे का अनुसार अमेरिकामा सय जनामा ८८ जना अमेरिकी नागरिक संग हतियार रहेको छ । जुन हरेक साल बढदो क्रममा रहेको छ । यिनीहरु मध्ये बढी संख्यामा उनिहरुसंग एउटा भन्दा बढी बन्दुक समेत रहेको छ ।
अमेरिकाको द गन कन्ट्रोल एक्ट १९६८ का अनुसार पेस्तोल तथा कुनै साना हतियार किन्न न्युनतम १८ वर्ष हुनुपर्छ ।
त्यस्तै हाते बन्दुक तथा राइफल किन्न २१ वर्ष हुनुपर्छ । अपराधी तथा एक वर्ष भन्दा बढी जेल सजाय भोगेकालाई अमेरिकामा हतियार बेच्न मनाइ छ । अमेरिकामा अबैध हतियारको पनि त्यतिकै बिगबिगी छ । जसले सजिलै तवरले हतियार फेला पार्न सक्छन् ।
एजेन्सी
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।