अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक कांग्रेसको दुई सदनलाई संबोधन गदै

अमेरिकी राष्टपति जो बाइडेनले काग्रेसको दुवै सदनको सयुक्त रुपमा संबोधन गदैछन् ।
राष्टपति जो बाइडेनले आउदो अप्रिल २८ गते संयुक्त रुपमा संबोधन गर्ने भएका हुन । प्रतिनिधी सभाकी स्पीकार न्यान्सी पेलोसीले राष्टपति जो बाइडेनलाई पत्र लेखेर निमन्त्रणा गरेकी हुन । बाइडेनले निमन्त्रण स्वीकार गरिसकेका छन् ।
राष्टपति बाइडेनको संयुक्त अधिवेशनको यो पहिलो संबोधन हुनेछ । बाइडेन सरकारको सय दिन पनि पुरा हुनेछ ।
अमेरिकी राष्टपति चुनावमा डोनाल्ड ट्रम्पलाई हराएर जो बाइडेनले भारी बहुमत सहित जीत हासिल गरेका थिए । गत जनवरी २० मा बाइडेनले राष्ट्रपति तथा भारतीय मुलकी कमला हयारिसले उपराष्ट्रपति पदको सपथ लिएका थिए ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...