अमेरिका–तपाई हामीलाई सुन्दै अनौठो लाग्ने एउटा घटना यहा“ बाहिर आएको छ । जुन घटना सुनेर तपाईलाई हैरानी बनाउछ । कुनै पनि बाबुआमाले आफना छोराछोरीका विवाह राम्रो परिवार हेरेर गराउने गरेका छन् । तर यहा“ भने बाबुआमाले आफनै छोराछोरीसंग विवाह गरि पाउ भनेर अदालतमा आवेदन दिएका छन् ।
यो अमेरिकाको प्रसिद्ध सहर न्युयोर्कको हो । डेलिमेलको रिपोर्ट अनुसार न्युयोर्कको म्यानहटन निवासी एक दम्पम्पत्तिले आफना व्यस्क छोराछोरीसंग कानुनी रुपमा विवाह गर्न अदालतमा आवेदन दिएका छन् । उनिहरुले यसलाई आफनो व्यक्तिगत स्वतन्त्रताको सज्ञा दिएका छन् । यी बाबुआमाको नाम भने सार्वजनिक गरिएको छैन । उनिहरुले यो कानुन बन्न सकोस र यो प्रथामा कुनै रोकावट नआओस समेत भनेका छन् ।
उनिहरुले वैवाहको यो बन्धनमा दुई बीच जे सम्बन्ध भए पनि यो हासिल गर्न सकिने समेत बताएका छन् । उनिहरुले यो आवेदन समाजको ठुलो हिस्साका लागी नैतिक समाजिक तथा जैविक रुपको विरुद्ध समेत भएको बताएका छन् । अदालतमा पेश कागजमा उनिहरुले विवाह हुने सम्बन्ध बाबुआमा र छोराछोरी समेत भएको खुलाएका छन् । वैवाहिक कानुनका वकीले एरिक रुबेलले भने यस्तो विवाह कहिल्यै संभव नहुने प्रतिकृया दिएका छन् ।
-डेलीमेल
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...