न्युयोर्कमा ग्रोसरी स्टोर मित्रै बन्दुक आक्रमण , एकको मुत्यु, दुई घाइते
अमेरिका– अमेरिकको न्युयोर्कको एउटा ग्रोसरी स्टोरभित्र बन्दुक आक्रमण भएको छ ।
न्युयोर्कको लङ आइल्णण्डमा रहेको उक्त ग्रोसरी स्टोरमा आक्रमणका क्रममा एक जनाको ज्यान गएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । घटनामा दुई जना गंभीर घाइते भएका छन् । घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
गोली लागेर मुत्यु हुने स्टोरमै कार्यरत कर्मचारी रहेको बताइएको छ । बन्दुक आक्रमण गर्ने व्यक्ति फरार रहेका छन् । उनी ३१ वर्षिय ग्रयालियल डेविट विल्सन रहेको प्रहरीले जनाएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...