टेक्सस–अमेरिकामा रहेका नेपाली सेवाग्राहीलाई सेवा गर्न टेक्ससको ड्यालस तथा हयुस्टनमा घुम्ती कन्सुलर सेवा शिविर गदैछ । नेपाली समाज टेक्सस तथा एनआरएनए टेक्सस च्यापटरले ड्यालस कार्यक्रमकेा  संयेाजन गरेकेा छ ।
डयालसको अर्भिङमा रहेको नेपाली मन्दिरमा मे १४ र १५ गते तथा हयुस्टनमा मे १६ र १७ गते शिविर संचालन गदैछ ।
उक्त अवसरमा राहदानी नविकरण, गैरआवासिय नेपाली परिचय पत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण , एकतर्फि यात्रा अनुमति पत्र तथा पर्यटक भिषा लगायतको सेवा प्रदान गर्ने दुताबासले जनाएको छ ।
यी सेवाका लागी चाहिने आवश्यक कागजपत्र तथा शुल्कका लागी भने दुताबासको आधिकारिक वेभसाइटमा हेर्न सकिने जनाइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected