अमेरिका– अमेरिकाको एउटा बालिकाको एउटा चिठ्ठीले तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामालाई बाध्य बनाएको थियो ।
अमेरिकाको मिसिगन राज्यको फिल्न्ट सहरकी मारी कोपनी ले २०१६ मा चिठी लेख्दाको त्यो समय आठ वर्षकी मात्र थिइन । उनले आफनो सहरको प्रदुषित पानीको समस्यालाई लिएर ओबामा लाई चिठी लेखेकी थिइन ।
जति बेला उक्त सहरमा विषाक्त पानी प्रवाह भएको थियो ।
जुन चिठीको चर्चा संगै यि बालिकालाई अमेरिकामा परिचित बनायो । त्यसपछि उनी लिलिट मिस फिलिन्ट नामबाट चिनिन पुगिन । अहिले उनी उनी १३ वर्षकी भएकप्ी छिन् । अहिले उनी अमेरिकनहरुको लागी एउटा उदाहरण बनेकी छिन् । जहा सफा पानीका खातिर सबैका लागी एउटा अभियानकर्ता बनेर अग्रसर भएकी छिन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...