भारत– भारतका चर्चित टेलिभिजन पत्रकार ४२ वर्षिय रोहित सरदानाको कोरोना संक्रमणबाट निधन भएको छ ।
साता दिन अघि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा निधन भएको भारतीय संचारमाध्यभहरुले जनाएका छन् ।
सरदानाले सुरुमा जी न्युजमा काम गरेका थिए । जी न्युज छाडेपछि उनी आज तकमा गएका थिए । आज तकमा उनले दंगल कार्यक्रम चलाउथे । यसका साथै उनले दस तक कार्यक्रम पनि चलाउदै आएका थिए । उनले थुप्रै भारतीय च्यानलहरुमा काम गरेर आफनो छवि बनाएका थिए । उनले गत अप्रिदल २४ मा आफु कोरोना संक्रमीत भएको ट्वीट मार्फत जानकारी दिएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected