टेक्सस-अमेरिकाबाट संचालितअनलाइन समाचार पेार्टल
इनेप्लिज परिवारलाई पितृशेाक परेकेा छ ।
अनलाईनका सम्पादक विश्वराज र विजयराज थापालाई पितृशेाक परेकेा हेा ।
पिता हेडमबहादुर थापाकेा आफनै निवास काठमाडौमा हृदयघातबाट भएको परिवारजनले बताएका छन् ।
नेपालको धनकुटा मुगा गाउ पालिका घर भै हाल बालुवाटार निवासी स्व थापाका पाँचै छोराहरु परिवार सहित अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्दै आएका छन ।
लामो समय सम्म शिक्षण पेशामा संलग्न थापा भ्वाइस इन्टरनेसनल भन्ने मासिक पत्रिकाको सम्पादक रही केही बर्ष पत्रकारितामा कृयाशिल थिए ।
त्रिभुवन बिश्वबिद्यालयबाट अंग्रेजी भाषामा स्नातकोत्तर थापा
कलेजहरुमा पढाएका थिए ।
थापाकेा दुख्द निधनमा युएसनेपालपेाष्ट परिवार हार्दिक समवेदना व्यक्त गर्दछ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















