टेनिसी अदालतले गर्येा एनआरएन अमेरिकाकेा पक्षमा मुद्दाकेा फैसला
टेक्सस– गैरआवासिय नेपाली संघ (एनआरएनए) अमे अमरिकाको निर्वाचन रोक्न टेनिसी अदालतमा दायरा गरिएको मुद्धाको फैसला भएको छ । अदालतले एनआरएनए अमेरिकाको निर्वाचन सुचारु गर्न भन्दै एनआरएनए अमेरिकाको पक्षमा फैसला गरेको हो ।
एनआरएन अमेरिकाको अध्यक्ष पदमा उठन नपाएपछि सुर्य लम्सालले टेनिसी स्थित डेभियसन काउन्टी अदालतमा मुद्धा हालेका थिए । ,अदालतले आज एनआरएनए अमेरिकाको पक्षमा फैसला गरेको छ’ एनआरएनए प्रवक्ता ओम भट्टराईले भने–‘ व्यक्तिगत स्वार्थ र कुण्ठाको भरमा संस्थालाई विवादमा ल्याउन अदालतमा दायर गरिएको मुद्धा खारेज गरि निर्वाध निर्वाचन गराउन सम्मानित अदालतले आदेश दिएको छ ।
येा पनि पढ्नुहेाला
आफनो नाम रद्ध भएपछि अध्यक्षका उम्मेदवार लम्सालले भने–‘ म फेरि कानुनी प्रकृयामा जानेछु ।’
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिका -गैर आवासीय नेपाली संघ, ...
-
कुमारजंग कार्की न्युजर्सि एन आर ...