आमा जुन दिन देखी मातृभूमी छोडी आए ,
प्रवासी बन्यो अबस्था !
त्यसै दिनदेखी शुरु भयो आमा ,
कहिले नमिले को अवस्था।

सत्यवादी बन्नु है छोरी भनी सिकानुहुन्थ्यो सानोमा,
झुठो बोल्न जानिएन !तर कहले काही असन्चो लाई पनी सन्चो भनी झुठो बोले सत्यलाई मानिएन ।

गणित विषयमा पो हो कमजोर , अग्रेजीमा त राम्रै थियो !
आज त्यही अग्रेजीले होला परदेशीकेा अप्रवासी मा नाम लेखियो ।

देश छोडेर आए आमा,प्रवासी जिवन स्वकारेर!हर पल हर क्षण आशिर्वाद लिने गर्छु,आमालाई पुकारेर ।

भन्थ्यो आमा संस्कारी बन्नु,सानो छदॅा बालसॅाखामा !मेरो हात समातेर मेलापात गर्नु हुन्थ्यो,गॅाउ घरको भिरपाखामा।

सन्चो नहुदॅा पनी सन्चै छु भन्ने गर्छु आमा,हजुरको मन मा पिर पर्लाकी भनी!
हजुरको बोझ बन्न चाहेन मैले आमा,छिमेकीहरु कुरा काट्लान की भनी।

त्यसैले त प्रवासबाट सपनाहरुको महल हरु बनाउनु छ! बनाएको महलमा पिर चिन्ता लुकाएर हास्दै निदाउनु छ ।
आमा र देश छोडेर प्रवास हुन कस्लाई पो मन हुन्छ र ! सपनाका महलहरुको गगनहरु त्याग नगरी कस्ले पो नै चुम्न सक्छ र ।

महँगो टिकट तिरेर भेट्न औउन नसके पनि तिमिलाइ चित्त बुझौउनुल यता आफ्नै खुट्टा मा उभियेको छु !!

अमेरिका

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected