प्रसिद्द व्यापारी तथा पूर्वअर्थ सहायक मन्त्री रुपज्योति पक्राउ परेका छन् ।
ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनी विपश्यना आचार्यसमेत हुन्।
अपार्टमेन्ट व्यवसायमा उनी माथी विभिन्नव्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उनीमाथि छ ।
स्रोतका अनुसार सिंगापुरमा रहेका उनी स्वदेश फर्किन लागेको सूचनाका आधारमा विमानस्थलबाटै पक्राउ गरिएको हो
केही अघि ठगी मुद्दामा रूपज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेश दिए पनि पछि
आदेश कार्यान्वयन नगर्न माग गर्दै रूपज्योतिका तर्फबाट सर्वोच्चमा निषेधाज्ञासम्बन्धी रिट दायर भएकाे थियाे ।
सर्वोच्चले अदालतले उक्त रिट खारेज गरेपछि उनलाई पक्राउ गर्न सजिलाे भएकाे हाे ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















