युवतिको हत्या गरेर किशोरले इन्स्ट्रागाममा सबैसंग सोधे– यो मृृत शरीर कसरी तह लगाउ
अमेरिका–अमेरिकामा एक १६ वर्षिय किशोरले एक युवतिको हत्या गरे । हत्या पछि उनले आफनो इन्स्ट्रागाममा सबै संग सोधे– अब यो मृत शरीरलाई कसरी तह लगाउ ।
यो घटनाको खुलासा प्रहरीले ति किशोरलाई पक्राउ परेपछि खुलेको दाबी गरिएको छ । पेन्सिलभेनिया प्रहरीले घटना बारे जानकारी पाएपछि १६ वर्षिय आरोपी जसुवा कुपरलाई पक्राउ गरेको थियो ।
उनले गोली हानेर युवतिको हत्या गरेको बताइएको छ ।
उनले हत्या गरिएकी युवतिको मृत शरीरको भिडियो देखाउदै इन्स्ट्राममा सोधेका थिए– अब यो शरीरलाई के गरु ? जुन भिडियो इन्टरनेटमा भाइरल भएको थियो ।
प्रहरीले आरोपी किशोरको घरको बाथरुमबाट युवतिको शब बरामद गरेको थियो । प्रहरी पुग्ने बितिक्कै किशोर फरार भएका थिए । पछि प्रहरीले टे«क गरेर उनलाई पक्राउ गरेको थियो ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















