पत्नी र ६ वर्षिय छोरालाई गोली हानेर हत्या पछि आफैले आत्महत्या
अमेरिकाको मेरिल्यान्डको बाल्टीमोर काउन्टी स्थित घरमा रहस्मय तरिकाले भारतीय मुलका एकै परिवारका तीन जना मुत्युको घटना हत्या पछि आत्महत्या रहेको प्रहरीको प्रारभ्भिक अनुसन्धानले देखाएको छ
भारतीय दम्पत्ति र एक ६ वर्षिय छोरा घरमा बन्दुको गोली लागेर मृत अवस्थामा प्रहरीले फेला पारेको थियो । प्रहरीले शनिवार उनिहरुलाई आफनै घरमा मृत भेटेको हो । मृतकहरुको पहिचान ३७ वर्षिय, योगेश, ३७ वर्षिया पत्नी प्रतिभा र ६ वर्षिय छोरा यश को रुपमा गरिएको छ । घटना अनुसार योगेशले सुरमा पत्नी प्रतिभा र ६ वर्षिय छोरालाई गोली हानी हत्या गरेका थिए । उनिहरुको हत्या पछि आफुले आफुलाइ गोली हानेर आत्महत्या गरेको अनुसन्धानबाट खुलेको छ । उनिहरु भारतको कर्नाटक राज्यका मुल निवासी रहेको बताइन्छ । पेशाले योगेश र प्रतिभा इन्जिनियर थिए ।
प्रहरीले अन्तिम पटक परिवार १७ अगष्टमा उक्त परिवारलाई जिवितै देखेको थियो । त्यसको दुई दिनपछि प्रहरीले शनिवार मात्रै उनिहरुलाई घरमै मृत भेटेको हो । मुत्युको
अमेरिकामा पछिल्लो समय यस्ता पारिवारिक हत्या र आत्महत्याका घटनाा निकै बढीरहेका छने
सम्बन्धित खवर
-
क्यालिफोर्निया, अमेरिका – रुकुम ...
-
ड्यालस (टेक्सस) — नेपाली ...