पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबन्धीत फेसबुक अकाउन्टको फैसला बुधबार
अमेरिका– अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्टमा लगाइएको प्रतिबन्ध हटाउने विषयलाई बुधबार निर्णय हुदैछ ।
गत जनवरीको सुरुवातमा अमेरिकी संसदमा हमला पछि फेसबुकले ट्रम्पको अकाउन्टमा प्रतिबन्ध लगाएको थियो । यदि उनको अकाउन्ट पुन रिस्टोर गरियो भने चार महिनापछि डोनाल्ड ट्रम्प पुनः चार महिनापछि कुनै सोसल मिडिया प्लेटफर्म मार्फत देखिनेछन् ।
फेसबुकको ओभरसाट बोर्डले बुधबार डोनाल्ड ट्रम्पको सोमबार ट्रम्पको अकाउन्टको बारेमा बुधबार फैसला सुनाउन सकिने बताएको छ ।
बुधबार फेसबुकले यस बारेमा फैसला सुनाउनेछ । फेसबुकको यो फैसलालाई लिएर चौतर्फी बिरोध भएको छ ।
फेसबुकले ट्रम्प अकाउन्ट पर प्रतिबन्ध लगाएपछि उनकी बुहारी लारा ट्रम्पको अकाउन्टमा पोष्ट गरेको ट्रम्पको अन्तर्वाता हटाएको थियो । २० जनवरी २०२१ म राष्ट्रपति पद छाडेपछि ट्रम्पको पहिलो अन क्यामेरा अन्तर्वाता थियो ।
एजेन्सी
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















