अमेरिका– मानिसको सबैभन्दा महत्वपुर्ण अंग मुटु हो । मुटु विना जीवन जीवन असंभव नै छ । तर तर तपाईलाई यो सुनेर आश्चार्य बनाउछ ।
अमेरिकाका एक युवा विना मुटु ५५५ दिन जिवित रहे । अमेरिकाको मिसिगनका २५ वर्षिय
युवा स्टेन लार्किन गंभीर खालेको मुटुको गंभीर बिमारी थिए ।
उनले एक जना दाताको प्रतिक्षामा लामो समयसम्म कुर्ने क्रममा कुत्रिम मुटु आफु सग राखेका थिए ।
उनको २०१६ मा मान्छेको सफल मुटु प्रत्यारोपण गर्नु अघि ५५५ दिन कुत्रिम डिभाइरस युक्त मुटु लिएर बाचेका थिए ।
साइन्स डेलीको रिपोर्ट अनुसार कुत्रिम मुटु सरह काम गर्ने एउटा डिभाइसलाइ ५५५ दिनसम्म उनको पिठयुमा बाधिएको थियो ।
उनले कृतिम मुटु पाएपछि एक पत्रकार सम्मेलनमा भनेका थिए– यो कुत्रिम मुटुले
मेरो बितेको जिन्दगीलाई जिवित बनाउने काम ग¥यो । उनका यो वंशानुगत विमारी हो ।
उनको ठुलो दाजुमा समेत यस्तै प्रकारको बिमारी छ । यसले मुटुलाई शरीरमा रगत सचार गराउनमा कठिनाइ हुन्छ ।
जसले मुटुको घडकनलाई बन्द गर्न सक्छ ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...