कोभिड भ्याक्सिनको मजाक उडाउदै भ्याक्सिन लगाउन नमान्नेको कोभिडबाटै ज्यान गयो
अमेरिका– अमेरिकाको क्यालिफोर्नियाका स्टीभन हार्मन कोभिड भ्याक्सिनका तिव्र बिरोधी थिए । कोभिड भ्याक्सिनकेा मजाक उडाउने उनको कोरोनाभाइरसकै कारण ज्यान गएको छ । कोरानाभाइरसका कारण एक अस्पतालमा एक महिनासम्म थलिएर उनको ज्यान गएको हो । लस एन्जल्सको अस्पतालमा उनको निमोनिया र कोभिडको उपचार हुदा हुदै ज्यान गएको हो ।
हिल्सन मेगा चर्चका सदस्य रहेका उनले कोरानाभाइरस संग जुधीरहदा समेत कोभिड भ्याक्सिन लगाउन अस्वीकार गर्ने र धार्मिक आस्थाले आफुलाई बचाउने विश्वास गरिरहे । उनले आफनो मुत्यु अघि समेत कोरोनाभाइस र कोभिड भ्याक्स्निको खिसी गर्न बाकी राखेनन । उनले अमेरिकी वरिष्ठ संक्रमक रोग विशेषज्ञ एन्थोनी फाउची भन्दा पनि बाइबसलमा विश्वास रहेको भन्दै बनाइएको मिम पनि शेयर गरेका थिए ।
उनको मुत्यु भएको पृष्ठि हिल्स्न चर्चक सस्थापक ब्रायन हयुस्टनले एउटा ट्वीट मार्फत गरेको बिबिसीले जनाएको छ ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...