अमेरिका– अमेरिकाको न्युयोर्कमा सम्पन्न नेपाली कलाकार संघ नर्थ अमेरिकाको पाचौ अधिवेशनबाट लोक तथा दोहोरी गायिका निशा सुनार अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् ।
अधिवेशनले वरिष्ठ उपाध्यक्ष बसन्ती देवी राई, उपाध्यक्ष खडक बहादुर पुलामी, विमल डागी, इत्ना कार्की, र राजेन्द्र राईलाई निर्विरोध निर्वाचित ग¥यो । त्यस्तै महासचिवमा संगीता थापा मगर, सचिव मधु कुमार गिरी, कोषाध्यक्ष पुष्कर बराल र सह कोषाध्यक्षमा पुजा न्यौपानेलाई निर्विरोध निर्वाचित ग¥यो ।
त्यस्तै समितिको युवा संयोजकमा दिलिप कुमार श्रीस तथा केन्द्रिय सदस्यहरुमा बुद्धीमान घिसिङ, पुष्पा बस्नेत, नविन श्रेष्ठ र माया राई निर्विरोध भए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected