अमेरिका– हिजोआज युवापुस्तामा प्रेम र बे्रकअपको क्रम बढदो छ । ब्रेकअप पछि पनि कतिपय युवायुवतिले पीडालाई लिएर आफनो मानसिक अवस्था खराब बनाइरहेका छन् ।
युवायुवतिलाई ब्रेकअपको पीडाबाट सृजित मानसिक अस्थिरताबाट छुटकरा पाउन अष्टे«लियाका एक जना क्लिनिकन मनोवैज्ञानिन ग्याबी गुडयिरले ब्रेकअपको पीडाबाट छुटकरा पाउन ५ तरिका बताएका छन् । जुन यसप्रकार रहेका छन् ।
१,ब्रेकअपपछि आफनो परिवार तथा साथीहरुसंग धेरै समय बिताउने
२, संधै कामको किरण लिन घरबाट बाहिर निस्कने
३, सोसलमिडियामा समय कम दिने र आफनो पुर्व प्रेमी प्रेमिकालाई आफनो सबै सोसल मिडियाबाट हटाइदिने
४ मदिरा सेवन कम गर्ने
५, सधै आठ घन्टाको निद्रा लिने व्यापम गर्ने र स्वस्थ भोजनमा ध्यान दिनें
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...