कोरोना विरुद्धको भ्याक्सिन लगाउन पोर्न स्टारको युवाहरुलार्ई यस्तो अफर

‘
अमेरिका– अमेरिकामा कोरोना भ्याक्सिन लगाउन उत्प्रेरित गर्न अजब गजबका अभियानहरु चलिरहेका छन् ।
यस्तै अमेरिकाकी एक मोडल तथा पोर्न स्टारले कोरोना विरुद्धको भ्याक्सिन लगाउ, निशुल्क न्युड फोटो हासिल गरौ भन्ने अभियान चलाएकी छिन् ।
फलोरिडामा बसोबास गनेृ पोर्न स्टार तथा मोडल काजुमीले हालै यो अभियान स’शरु गरेकी हुन ।
उनले भ्याक्सिन लगाउने युवाहरुलाई निशुल्क न्युड फोटोहरु पठाइरहेकी छिन् ।
सुरुमा पुरुषहरुले उनलाई कोरोना भ्याक्सिन लगाएको प्रमाणको कागज पठाउनु पर्नेछ र त्यसपछि नै उनले आफनो न्युड फोटोहरु पठाउछिन् ।
उनका अनुसार सबैलाई अहिले कोराना भ्याक्सिन लगाउन अनिवार्य छ , यसैले उनिहरुलाई भ्याक्सिन लगाउन प्रेरणा मिलोस भनेर यस्तो अभियान सुरु गरेकी हु ।
उनले हालै मात्रै एउटा पडकास्ट मार्फत आफनो अभियानको बारेमा जानकारी गराएकी थिइन ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...