अमेरिका– अमेरिकाको क्यान्सस प्रहरी विभागले एक जना व्यक्तिको ५१ वर्ष पहिला हराएको वालेट फिता गरेको छ ।
उक्त व्यक्तिलाई त्यो समयको याद गर्न समय लाग्यो । वालेटमा रहेको सबै कागजपत्र जस्ताको त्यस्तै थियो । प्रहरीले उक्त व्यक्तिको वर्तमान हुलिया पत्ता लगाएर वालेट घरमै पुराइदिएको थियो । सन् १९७० मा ति व्यक्तिको वालेट हराएको थियो । ५१ वर्षसम्म हराएको वालेट भेटिएको थिएन । तर २०२१ म जाकर ग्रेट बेन्ड पुलिसले उक्त व्यक्तिको हराएको वालेट फेला पा¥यो ।
प्रहरी विभागले फेसबुक पोस्ट गदै ५१ वर्ष अघि हराएको वालेट सम्बन्धीत व्यक्तिलाई पुराएको किस्सा शेयर गरेको छ । उक्त वालेट भित्र व्यक्तिको सामाजिक सुरक्षा कार्ड , ड्राइभिङ लाइसेन्स सगै केही अन्य कार्डहरु फेला परेको थियो । वर्षो अघि हराएको वालेट भेटेपछि ति व्यक्तिको खुशीको सिमा रहेन । उनले आफनै हातलले उक्त वालेट बनाएक थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected