अमेरिका– मान्छेको व्यवसायिक र व्यक्ति जीवन फरक हुन्छ । यस्तै अमेरिकाकी यी २८ वर्षिया रेसेल बोल्स हरफाउचको व्यक्ति र व्यवसायिक जीवन निकै फरक छ । पेशााले यिनी क्यालिफोर्नियामा क्रिमिनल डिफेन्स वकील हुन । अर्कोतर्फ भने उनी आफनो व्यक्तिगत जीवनमा इन्स्ट्रागाममा बोल्ड र बिकिनीमा फुटसुट गर्न मन पराउछिन् ।
तर मानिसहरुलाई इन्स्ट्रागाममा उनका बोल्ड र बिकिनीमा देखिने फोटोहरुले अदालतमा पनि उनको यस्तै फिगरको भान आउछ ।
डेली स्टारको रिपोर्ट अनुसार रेशेललाई कतिपयले वकील नै हो भनेर विश्वास गदैनन । उनलाई वकीलको पत्नीको रुपमा लिन्छन् । उनलाई आफु व्यवसायिक वकील हो भनेर चिनाउन निकै मुस्किल हुन गरेको छ । इन्स्ट्रागामको बोल्ड तस्विरका कारण अदालत परिसरमा डे«स लगाएर जादा समेत धेरैलाई उनको ग्ल्यामरस लुक्सकै झझल्को दिन्छ ।
इन्स्ट्राममा उनलाई २६ हजार बढीले फलो गरेका छन् । इन्स्ट्रागाममा उनी बोल्ड र सुन्दर नजर आउछिन् ।
धेरैले यो भुल्न पुग्छन् कि इन्स्ट्रागाम उनको प्रोफेसनले साइड हैन , प्रोफेसनल त उनको अदालतको वकालत गर्ने वकील हो । कसैको पनि व्यक्तिगत जीवनलाई हेरेर आफनो व्यवसायिक जीवनलाई टिप्पणी नगर्न उनी सल्लाह दिन्छिन् ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...