सुरक्षाकर्मिले रोकेपछि एक महिलाले यात्रुलाई एयरपेार्ट भित्र भेाडका पिलाईन
अमेरिका–अमेरिकाको एयरपोर्ट भित्र एक महिलाले दुई भोडको बोत्तल लिएर पुगेपछि सुरक्षाकर्मिले चेकजाजका क्रममा उनलाई रोके । सुरक्षाकर्मिले भोडका फेला परेपछि ति महिलालाई ब्यागबाट निकालेर फाल्न भने । महिला फलोरिडाको मियामीको यात्रा गरिहेकी थिइन । सुरक्षाकर्मिले उक्त भोडका दुई बोतल निकालेर फाल्न या कतै राखिदिन सल्लाह दिए । भोडकाको बोत्तल नफालेसम्म उनलाई यात्रा गर्न नदिने सुरक्षाकर्मिले बताए ।
ति महिलाले भोडकाका बोत्तल फाल्न छाडेर अनौठो तरिका अपनाइन । उनले भोडका विमानस्थलका यात्रुलाई पिलाउन थालिन । विमानस्थलको चेक इन गेटमा महिलाहरुले भोडका पिउन थाले । जुन भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । टिकटकमा मात्रंै यो १२ मिलियन पटक हेरिएको छ । यी महिलासंग दुई ठुलो भोडकाको बोत्तल थियो । अमेरिका विमानस्थलमा एक सय एमएल भन्दा बढी मदिरा लान मनाइ रहेको छ । विमानस्थलमा भोडका यात्रुहरुले लाइन लागेर पिएका थिए ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...