अमेरिका– टेक्ससको हयुस्टन सहरमा भएको एस्ट्रोवल्र्ड फेस्टिलको कन्र्सटको घटनामा १० जनाको मुत्युपछि ट्राभिस स्कट तथा आयोजक माथि ७ सय ५० मिलियन डलर सहितको क्षतिपुर्ति माग गदै मुद्धा दायर गरिएको छ ।
पीडितहरुद्धाराा चर्चित अमेरिकन ¥यापर ३० वर्षिय ट्राभिस स्कट तथा आयोजक लाइभ नेशन इन्टरटेनमेन्ट विरुद्ध क्षतिपुर्ति माग गदै मुद्धा दायर गरेका हुन । गएको नोभेम्बर ५ मा कन्र्सटका दौरान घटना भएको हो । कन्र्सटका दौरान दर्शकलाई उकासेका कारण भागदौड हुदा घटना भएको भन्दै मुद्धा दायर भएको हो ।
हयुस्टन सहरको एनआरजी पार्कमा ५० हजार भन्दा बढी दर्शक सहभागी भएको उक्त कार्यक्रममा सयौ दर्शक घाइते भएका थिए । ट्राभिसले भिड नियन्त्रण भन्दा बाहिर जादा समेत उनले आफनो प्रस्तुती दिन छाडेका थिएनन । उनी माथि भीड नियन्त्रण गर्न छाडेर झनै उकासेको आरोप लगाइएको छ । कन्र्सटमा सहभागी क्यानडाका ¥यापर डे«क माथि पनि मुद्धा दायर भएको छ । उनी माथि भीड उकासेको आरोप छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected