अमेरिका– अमेरिकाका ख्याति प्राप्त गायक मिट लोफको निधन भएको छ ।
लोटको बिहीबार राती निधन भएको हो । उनको निधन के कारणले भएको हो भन्ने बारेमा केही खुलेको छ । लोटको आधिकारिक फेसबुक मार्फत पोष्ट गरिएको शोक विज्ञप्ती मार्फत मुत्यु भएको पृष्ठि भएको हो । लामो समय देखि उनी ढाडको समस्याबाट ग्रस्त थिए । उनले १९९३ मा उत्कृष्ठ सोलो रक प्रस्तुती तर्फ ग्रामी अर्वाड जितेका थिए । उनको ब्याट आउट अफ हेल ले विश्वमै सबैभन्दा बढी विक्री हुने एल्बमको रेकर्ड राखेको थियो । जुन एल्बम विश्वमा एक करोड प्रति भन्दा बढी विक्री भएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected