संसारकेा शक्तिशाली मुलुक अमेरिकामा यस्तेा छ जीवनशैली-
जीवनस्तर :यहाका मानिसहरुको जीवनस्तर निकै उच्च छ । यहा“ पार्टटाइम, घरेलु काम जस्तै कुकिङ, सफाई, माली आदी काम गर्ने सबै संगै सबै सुविधा छ । जस्तै कार, स्मार्टफोन
पर्याप्त अवसर : यहा सबै सग आफनो योग्यता अनुसारको पर्याप्त अवसर छ । जाती , धर्म या अल्पसंख्यकको नाममा भेदभाव छैन । आफनो क्षमता र बलमा पर्याप्त अवसरको सदुपयोग गरिरहेका छन् ।
श्रमको सम्मान : सानो सानो काम गर्ने देखि ठुलो कम्पनीको प्रमुख पदमेरा पुग्ने जो कोही होस यहाको समाजले दुबैलाई बराबर आदार र सम्मान गर्छ । कानुन पनि सबैलाई बराबर छ । समाजमा धनी र गरिब भनेर भेदभाव छैन ।
भेदभाव छैनः अमेरिकाको अेनक सरकारी पद तथा प्रमुख कम्पनीको उच्च पदमा गैर अमेरिकन मुलका मानिस त्यतिकै छन् । ति पदहरु अमेरिकन भन्दा बढी एशियन मुलका अधिक छन् ।
आफनो भविष्य आफै चुन्ने : हाम्रो संस्कारमा धेरै आमाबाबुहरु आफनो इच्छा अनुसार छोराछोरी डाकटर इन्जिनियर बनुन भन्ने चाहना हुन्छ । अमेरिकामा स्कुल कलेज पढाईको दौरान आफनो जुन विषयमा रुची छ, आफनो भविष्य आफै छनौट गरेर अघि बढछन् ।
सामाजिक समानता: अमेरिकामा कम आय हुने प्रति कुनै हिनभावना रहदैन । उनिहरु प्रति पनि अन्य जस्तै सामाजिक समानता रहेको छ ।
समान कानुन र अधिकार: यो देशमा सबैका लागी एउटै कानुन लागु हुन्छ । धर्म या जातीको नाममा कुनै दोस्रो कानुन छैन ।
स्वतन्त्र देश र स्वतन्त्र नागरिक– अमेरिका स्वतन्त्र देश हो र यहा“का नागरिकले स्वतन्त्र अनुभव गर्छन । यहा स्वतन्त्रताको नाममा बन्द हडताल तथा तोडफोडका घटना विरलै हुन्छ ।
प्रस्तुति शिव शर्मा
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...