अमेरिका– अमेरिकाको लुजियाना की एक पुर्व शिक्षिका सिन्थिया पर्किन्स को घृणित अपराध सुनेर सबैलाई अचम्मित बनाएको छ । एक विद्यालयमा पढाउने यी शिक्षिकाले बालबालिकाको कपकेकमा पतिको शुक्रकिट मिलाइदिएकी थिइन । विद्यालयमा बाडिएको कपकेकमा उनले यस्तो दुषित मानसिकता देखाएकी हुन ।
डेली स्टारको रिपोर्ट अनुसार सन २०१९ मा यो घटनामा उनलाई पक्राउ गरिएको थियो । गएको सोमबार उनी अदालतमा पेश हुने तयारीमा थिइन । तर त्यो भन्दा अघि नै उनले आफनो गल्ती कबुल गरिन । उनलाई अदालतले ४१ वर्षको जेल सजाय सुनाएको छ । उनको यो घृणित कामका लागी उनका पुर्व पति डेनिसले साथ दिएका थिए । उनी एक प्रहरी अधिकारी समेत थिए ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...