अमेरिका– अमेरिकामा एक एक पोन स्टारले एउटा खुलासा गरेकी छिन्

पोन स्टार बन्न अमेरिकाकी यी महिलाले शिक्षिकाको जागीर छाडी दिएकी छिन् ।

मिसेस रिबोन्सन द्धख पोन स्टार बन्न शिक्षण पेशा छाडेको खुलासा गरेकी हुन । पोन स्टार बन्न पहिलो पटक उनले आफनै पुर्व विद्यार्थीसंग सम्बन्ध बनाएकी छिन् । उनी पुर्व हाइस्कुलकी शिक्षिका हुन । उनी एक मध्यम वर्गिय अमेरिकी परिवारकी आमा हुन ।

५२ वर्षिया यी पोन स्टारले यस अघि शिक्षण पेशा संगै मार्केटि लगायत अन्य ९ भन्दा बढी क्षेत्रमा जागीर खाएकी थिइन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected