अमेरिकामा रिमा केसी चिनिएकी मोडल हुन भन्ने थाहा होला । तर उनको मुख्य पाटो भने समाजसेवा पनि हो । नर्सिङ फिल्डकी उनि बुढाबुढीको सेवा गर्दा गर्दा उनलाई यस क्षेत्रतर्फ आकर्षित गरेको हो । पेशा बाहेकको समय पनि दिनदुखी र वृद्धवृद्धालाई सहयोग गदै आएकी छिन् । नेपालमा हुदै सहयोग जुटाउदै आएकी उनले अमेरिका आएपछि यसलाई निरन्तर दिदै आएकी छिन् । समाजसेवी मोडलको छवी बनाएकी उनले नेपाली संगै अन्तराष्ट्रीय र्‍याम्पहरुमा पनि क्याटवाक गरिसकेकी छिन् । ग्लाम फोटो क्यालेन्डर २०१८ की प्रमुख मोडल रहेकी उनी नया साल २०१९ पनि कैद भएकी छिन् । ग्लाम फोटोग्राफर राजीव श्रेष्ठले उनलाई विभिन्न आकर्षक पोजमा फोटोसेसन गराएर क्यालेन्डरमा समावेश गरेका हुन ।
अमेरिकामा भइरहने फेसन लगायत अन्य सांगीतिक कार्यक्रमहरुमा उनको प्रस्तुती हुने गरेको छ । स्टाईलिष्ट पहिरनकी सौखिन रिमा ५ फिट ७ इन्च अग्ली छिन् । यो बाहेक उनी सामाजिक क्षेत्रमा पनि त्यतिकै कृयाशिल रहेकी छि

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected