यस वर्षको मिस युनिभर्स–२०१९ को ताज अफ्रिकी मुलकी सुन्दरीले जितेकी छिन् ।
अमेरिकाको एटलान्टामा सम्पन्न प्रतियोगितामा दक्षिण अफ्रिकाकी जोजिबिनी टुजीले ताज जित्न सफल भएकी हुन । उनी मिस दक्षिण अफ्रिका समेत हुन । ९० देशका सुन्दरीहरुले प्रतिस्पर्धा गरेको प्रतियोगितामा विभिन्न चरणहरु पार गदै उनले ताज हुत्याएकी हुन ।

विजेता घोषणा संगै उनी हर्षले आ“सु झादै रोकएकी थिइन । उनले दर्शक तथा निर्णायक समेत मन जित्दै प्रतिायोगिताको ताज जित्न सफल भएकी हुन ।
सुन्दरताको अर्थ के हो भन्ने निर्णायकहरुको प्रश्नमा उनले म जुन रंग लिएर जुन देशमा जन्मिए तर परम्परागत अर्थमा मलाई सुन्दर मानिदैन । उनले अब यो ताज जितेर देश फर्केपछि सबैले आफुलाई गर्व गर्ने विश्वास व्यक्त गरिन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected