टेक्सस– अमेरिकाको टेक्सस बस्दै आएका अमर क्षेत्री तथा रुवी क्षेत्रीको स्वरमा सजिएको गीत बोल्न मलाई मन लाग्छ एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ ,
अर्भिङ स्थित सांग्रिला ग्रिल एण्ड बारमा सांगीतिक माहौलसंग गीतलाई सार्वजनिक गरिएको हो ।
आकर्षक म्युजिक भिडियो समेत बनेको गीतलाई प्रशन्न पौडेलले निर्देशन गरेका छन् । सार्वजनिक कार्यक्रममा गायक गायिकाले गीत समेत प्रस्तुत गरेका थिए । उक्त अवसरमा अमर र रुवीले गाएको गीतमा उपस्थित भएका अतिथीहरु एक साथ नाचेर रमाइलो गरेका थिए ।
चर्चित भिजे तथा अभिनेत्री रिमा बिश्वकर्मा र निरन्जन प्रधानले अभिनय गरेको गीतको भीडियोको छायाङकन नेपालमा गरिएको हो । गीतको लेखन गायक अमर क्षेत्रीले गरेका हुन । म्युजिक भिडियोको सम्पादन प्रविन श्रेष्ठले गरेका हुन । गायक क्षेत्री द्धय दाजु बहिनी हुन ।
भिंडियाे लिंक तल छ
सम्बन्धित खवर
-
अमेरिका-विवाहित महिलाको ...
-
टेक्सस-नेपाली समाज टेक्ससले ...