अमेरिका– बलिउडकी कलाकार सनि लियोन आफना छोराछोरीका साथ अमेरिका आइपुगेकी छिन् । उनले लस एन्जल्स आएको कुरा इस्टाग्राममा लेखेकी हुन ।
यो कुरा स्ंवय उनले आफनो इस्टाग्राममा छोराछोरी सहितको फोटो हालेर आफनो घर अमेरिका पुगेको लेखेकी हुन ।
यो तस्विर सनीले यस अघि साथ केही समय पहिला नै सार्वजनिक गरेको फोटो हो । उनले आफनो पोष्टमा लेखेकी छिन्– सबै आमाहरुलाई ह्याप्पी मदर डे को शुभकामना । उनले जिन्दगीमा आफना बच्चा बच्ची हुन्छन् भने आफनो प्राथममिकता छाडेर उनिहरुको तर्फ ध्यान दिनु होला ।

उनले आगडी लेखेक िछिन्– मलाई र मेरो पछि डेनियल दुवैलाई आफना छोरछोरीसंग अमेरिका जाने अवसर मिल्यो र जहा“ यो खतरनाक अदृश्य शक्तिसंग सुरक्षीत रहनेछौ ।
सनी लियोनको यो पोष्टमा धेरैले कमेन्ट र लाइक गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected