अमेरिका– सरोज विरही कार्कीको तिजैमा नांचौ छमछमी गीत सार्वजनिक भएको छ । गीतको शुक्रबार इभेन्ट्स फिल्म स्टुडियोको युटयुब च्यानलबाट सार्वजनिक भएको हो ।
गीतमा गायक कार्की स्वयंकै शब्द संगीत र आवाज रहेको छ । गीतमा संगीत संयोजन साहस शाक्यले गरेका छन् ।
गीतको म्युजिक भिडियो सुमित लामाको निर्देशन, लक्ष्मण घिमिरेको छायाङकन तथा विष्णु सेवाले सम्पादन गरेका हुन । गीतमा कार्कीसंग निखिल पराजुली, पुर्णिमा रेग्मी, पुनम रेग्मी, अर्चना मिश्र तथा सुजु घिमिरेले अभिनय गरेका छन् । संजीत कार्की र श्रेया घलले बाल कलाकारको रुपमा अभिनय गरेका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिका-विवाहित महिलाको ...
-
टेक्सस-नेपाली समाज टेक्ससले ...