जाडाे माैसम संगै अमेरिकाका विभिन्न राज्यमा हिमपात हुने क्रम बढेकाे छ । हिउ परेपछि चिसाेले सवारी संचालन संगै काममा पुग्न समेत कठिनाई हुने गर्छ । अमेरिकाका अधिक चिसाे हुने राज्यहरुमा यतिबेला हिउ पर्न सुरु गरेकाे छ । पहाड र हिमालकाे राज्यकाे रुपमा रहेकाे क्लाेराडाे राज्यमा पनि बिहिबार हिउ परेकाे छ। । क्लाेराडाेबाट पत्रकार शरद धितालका अनुसार ३ फिट ४ ईन्च हिउ परेकाे छ । बिहान देखी परेकाे हिमपात अहिले राेकिएकाे छ। हिमपात संगै चिसाे अधिक बढेर गएकाे छ
यस सम्बन्धी फाेटाे फिचर : तस्वीर राजन भन्डारी/क्लाेराडाे
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...