अमेरिका
– अमेरिकी मोडल अभिनेत्री किम कार्दशियनले केन्या वेस्ट संग सम्बन्ध बिच्छेद गर्दैछन ।

उनिहरुले आफनो वैवाहिक जीवनको अन्त्य गदै डिभोर्स गर्न लागेको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।
उनिहरु केही समय देखि अलग बस्दै आएका थिए । उनले २०१४ माा बेस्ट संग तेस्रो विवाह गरेकी थिइन । उनिहरुल् ६ वर्षको आफनो वैवाहिक जीवनलाई अब अन्त्य गदैछन् । केन्य अमेरिकी ¥यापर तथा फेसन डिजाइनरको रुपमा चर्चित छन् ।
कार्दशियनको पहिलो पटक बियोन्ड द ब्रेक नामक टेलिश्रृखलाबाट अभियन यात्रा थालेकी थिइन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected