अमेरिकामा पाँच इन्चको हातको एउटा औला देखाएकी युवति इन्टरनेटमा भाइरल

अमेरिका–अमेरिकाको एरिजोनामा बसोबास गर्ने ओलिबिया मर्सियाको एउटा भिडियो अहिले इन्टरनेटमा तहल्का मच्चाइरहेको छ ।
यो भिडियोमा उनले आफनो हातको पन्जाको ५ इन्चको एउटा औला देखाइरहेकी छिन् । मोडल बन्ने सपना बोकेकी ओलिबियाले भिडियो शेयरिङ एप टिकटकमा उनले रमाइलोका लागी यो भिडियो अपलोड गरेकी थिइन । उनले आफनो भिडियोमा पाँच इन्चको औला देखाइरहेकी छिन् ।
भिडियोको अन्तमा उनले ५ इन्चको हातको बीचको औला देखाउदै भिडियो अन्त्य भएको देखाएकी छिन् । यो भिडियो टिकटकमा भाइरल भएपछि उनको २२ हजार फलोअर्स बढेको छ । यो भिडियो अपलोड भएको छोटो समयमा ४० लाख भन्दा बढी पटक हेरिएको छ ।
उनले आफनो औलाको आकारलाई लिएर आफुलाई निकै असुरक्षीत महसुस गरिरहेकी थिइन
उनले आफनो हातको बीचको औला निकै ठुलो भएको बताएकी उनले रमाइलोका लागी यो भिडियो बनाएकी थिइन ।
सम्बन्धित खवर
-
अमेरिका-विवाहित महिलाको ...
-
टेक्सस-नेपाली समाज टेक्ससले ...