अमेरिका– अमेरिकामा ३१ वर्षिया एक महिलाले आफनै प्रेमि संग सम्बन्ध टुटेपछि ६१ वर्षिया सौतने सुसुरा संग विवाह गरेकी छिन् । उनले आफनो र ससुराको सम्बन्धको बारेमा सार्वजनिक रुपमा खुलाएको डेली मेलले जनाएको छ ।

अमेरिकाको केन्टुकीकी एरिकाले आफनो ६० वर्षिय ससुरा जेफसंग विवाह गरेकी हुन । विवाहपछि उनीहरुको एउटा छोरीको पनि जन्म भएको छ । २०१७मा विवाह गरेका उनीहरुको एक वर्ष पछि छोरीको जन्म भएका हो । यस अघि १९ वर्षको उमेरमा विवाह गरेकी उनको पतिको सम्बन्ध टुटेको थियो ।
सम्बन्धमा दरार भएपछि त्यो बेला यी महिलालाई सुसुराले निकै सहायता गरेका थिए । २०१७ मा एरिकाको पहिलो पति संग सम्बन्ध बिच्छेद भएको थियो । त्यसपछि नै ससुराले उनीसंग विवाहको प्रस्ताव गरेका थिए । दुबै बीच २९ वर्षको फरक भएपनि आखिर पति पत्नी बन्न पुगे ।
उमेरमा अन्तर भएपनि यी जोडी मन मिलेकोले आफुहरु ज्यादै खुशी रहेको प्रतिकृया दिएका छन् ।

डेलीमेल

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected